नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्: सभापति देउवा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले सरकारको नीति तथा कार्यक्रममा नीतिहरु मात्रै रहेको र कार्यक्रम नभएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा आज सरकारको आर्थिक वर्ष २०७५-०७६ को नीति तथा कार्यक्रममाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै उहाँले नीति तथा कार्यक्रममा लक्ष्य छन् तर स्पष्ट रुपमा लेखिएका कार्यक्रम छैनन् भन्नुभयो । सभापति देउवाले भन्नुभयो, … Continue reading नीति तथा कार्यक्रममा नीतिहरु छन्, कार्यक्रम छैनन्: सभापति देउवा